कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

काठमाडौं । राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहदासम्मको यात्रा तय गरे । त्यसअघि सत्तरीको दशकदेखि एक्काइसौं शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बाल अधिकार सम्बन्धि समस्याको समाधानमा जुट्ने अवसर पाए । विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र … Continue reading कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक